काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा दिगो र एकीकृत जलस्रोत व्यवस्थापनका लागि ‘कमला नदी बेसिन जलस्रोत विकास रणनीतिः कार्यन्वयन कार्य योजना’ लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकबिच उक्त योजना लोकार्पण गरिएको हो । कृषि उपात्दकत्व बढाउन, सिंचाई सहज बनाउन, जलउत्पन्न प्रकोपलगायतका समस्या न्यूनिकरणका लागि यो रणनीति तयार पारिएको... विस्तृतमा