काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले तीनै तहको सरकारबीच तालमेल मिलाएर काम गर्नसके विकासको रफ्तार बढ्ने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले मझौला योजनाहरुलाई प्रदेश सरकारको नेतृत्वरमा गर्नुपर्ने धारणा राखे । उनले साना योजना स्थानीय तह र ठूला योजना केन्द्र सरकारलेमात्र गर्ने गरी तालमेल मिलाएर काम गर्नसके... विस्तृतमा