काठमाडौं । सञ्चार तथा तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले हुलाक सेवालाई आधुनिकिकरण गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरण टाँचा प्रदान कार्यक्रम २०८१ मा बोल्दै उनले नेपालको आफ्नै कुरियर सेवालाई आधुनिकिकरण गरेर व्यवसायिक बनाउनुपर्ने बताए । उनले भने,‘ नेपालको आफ्नै कुरियर सेवालाई आधुनिकिकरण गर्नुपर्छ ।... विस्तृतमा