काठमाडौं । राजस्व सचिव दिनेशकुमार घिमिरेले सुरक्षित कारोबार ऐनसँग सम्बन्धीत समस्याहरु समाधान गर्न कानूनलाई समसामयिक रुपले सुधार गर्नुपर्ने बताएका छन् । मंगलबार अर्थ समितिमा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा उनले जनचेतनाको कमिले पनि ऐनको कार्यान्वयनमा समस्या आएको भन्दै सबैलाई ऐनको प्रावधान र यसको फाइदा,... विस्तृतमा