काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सबै तहका सरकारले आयोजनाको खर्च मितव्ययी र पारदर्शी हुनुपर्ने बताएका छन् । मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको बैठकमा उनले तीनवटै तहका सरकारले लिएको ऋण कुन आयोजनामा खर्च गरेको हो आयोजनागत हिसाबले बजेट बनाउदैँ गर्दा मिलाउनुपर्ने औंल्याए । प्रदेश र स्थानीय तहले... विस्तृतमा