चितवन । देशभर सामाजिक संघसंस्थाहरूमा राजनीतिक दलहरूको प्रभाव र दलीय प्रतिनिधित्व बढ्दै गएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर–१२ ले भने यस्ता अभ्यासलाई गलत र विकृति भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ । भरतपुर–१२ मा रहेको रामबेल सामुदायिक बनमा राजनीतिक भागबण्डाका आधारमा नयाँ कार्यसमिति चयन गर्न लागिएको भन्दै रास्वपाका वडा सभापति दीपक राज सेढाईंले... विस्तृतमा