रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले पार्टीभित्र रहेका असन्तुष्टिलाई सामाजिक सञ्जालमा व्यक्त गर्नु भएको अराजक काम भएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अमात्यले पार्टीका जिम्मेवार व्यक्तिले आन्तरिक कुरा सामाजिक सञ्जालमा छरपष्ट पार्न नमिल्ने बताए । ‘पार्टीभित्रका कुरा... विस्तृतमा