काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले कविता, गजलमा भनेका विषयहरुले देश निर्माण, राष्ट्रियता, राष्ट्रिय एकता र मुलुकको उज्वल बनाउन योगदान पुर्याउने गरेको बताए । एमाले निकट अनेरास्ववियुको राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ को ग्रान्ड फिनालेमा सम्बोधन गर्दै ढकालले नीति निर्माण र मुलुकको नेतृत्व गर्ने नेताहरुमा भएका कमजोरीलाई... विस्तृतमा