काठमाडौं । राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य मदन कुमारी शाहले राष्ट्रिय निकुञ्जको विषयमा अझै थुप्रै छलफलको आवश्यकता भएको बताएकी छन् । मंगलबार समितिमा शुक्ला फाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा उनले राष्ट्रिय निकुञ्जसँग थुप्रै ऐन र क्षेत्र पनि जोडिएको हुनाले राष्ट्रिय निकुञ्जको मात्र समस्या... विस्तृतमा