काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिक्षा माग्ने नेताको नेतृत्वमा देश रहँदासम्म समृद्धि सम्भव हुन नसक्ने बताएका छन् । सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै साहले यस्तो बताएका हुन् । साहले भने, ‘माग्नेहरूले नै देशको मालिक भएको बेला, गौरवशाली इतिहास बोकेको नेपाल आज लाचार र माग्ने देश बन्न पुगेको छ’। साथै उनले हिजो दुनियाँलाई दिने... विस्तृतमा