काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको आइतबारको बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल भएको छ । आइतबार संघीय संसद सचिवालयमा बसेको बैठकले उक्त छलफल गरेको हो । बैठकमा छलफल गर्दै समिति सचिव डा. रोजनाथ पाण्डेले कोप २९ मा नेपालले २२ वटा विषयमा छलफल गर्नुपर्ने बताए । उनले भने, ‘नेपाल सरकारले प्राप्त गरेर खर्च गर्न... विस्तृतमा