काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले रवि लामिछाने प्रक्राउ हुने वित्तिकै नाराबाजी र आन्दोलन गर्नु विधिको शासनमा अवरोध सिर्जना गर्ने काम आफैंमा पनि अपराध भएको बताएका छन् । काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले अनुसन्धानको प्रक्रिया बल्ल सुरु हुँदा अदालतले फैसला गरे जसरी हुल गरेर आन्दोलन गर्नु राम्रो नभएको भन्दै न्याय माथिको अवरोध मान्य हुन... विस्तृतमा