काठमाडौं । निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकारअन्र्तगतको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नती गर्न सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता जनाएका छन् । यसका लागि मन्त्री पौडेल र कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईसहितको बैठकले स्तरोन्नती गरी पूर्ण... विस्तृतमा