काठमाडौं । श्रीनृसिंहजात्रा व्यवस्थापन समितिको श्रीनृसिंह माहात्म्य (श्रीनृसिंह सूक्त) पुस्तक र श्रीनृसिंहजात्रा स्मारिका–२०८१ विमोचन गरिएको छ । शनिवार हनुमान जयन्तिको अवसरमा उप–प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त पुस्तकहरूको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्ता कार्यक्रमहरुले धर्म सस्कृतिलाई जोगाउन सहयोग हुने... विस्तृतमा