काठमाडौं । बिहीबारबाट देश बाहिरका नागरिकले अनलाइनमार्फत कन्सुलर सेवा सहज रुपमा पाउने भएका छन् । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको धारणा राखे । विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्नेगरी कन्सुलर सेवा विभागले... विस्तृतमा