काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहार देउवाले नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनमा स्व.चन्द्रप्रसाद न्यौपानेको धेरै ठूलो योगदान रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित स्व.चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले न्यौपानेलाई नेपाली कांग्रेसको एक निष्ठावान, संघर्षशिल र लोकतन्त्रवादीको रुपमा चिनेको बताए । उनले भने,... विस्तृतमा