जनकपुर । धनुषाको हंसपुरस्थित पश्चिमबारी टोलमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको वैशाख २६ गते हुने राष्ट्रिय अधिवेशनको तयारीस्वरूप प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनबाट गणेश यादवको अध्यक्षतामा २१ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन भएको छ । नवगठित समितिको उपाध्यक्षमा इन्दल सबदुल नदाफ, सचिवमा नरेश साह, सहसचिवमा बिन्देश्वर यादव र कोषाध्यक्षमा राधा देवी... विस्तृतमा