जनकपुर । धनुषाको मिथिला नगरपालिका–९ मा सिँचाइ बोरिङ उद्घाटन गरिएको छ । जसपा नेपाल मधेस प्रदेश सदस्य चन्देश्वर महतोले सो बोरिङ उद्घाटन गरेका हुन् । सिँचाइ सुविधा बिस्तार भएपछि किसानहरूलाई खेती गर्न सहज हुने अपेक्षा गरिएको छसहित उक्त बोरिङ जडान गरिएको हो । कार्यक्रममा बोल्दै नेता महतोले कृषि क्षेत्रमा यस्ता आयोजनाहरू महत्वपूर्ण हुने धारणा राखे । उनले मधेश प्रदेशका अन्य... विस्तृतमा