काठमाडौं, २२ कार्तिक । कोशी प्रदेश सभामा झण्डै एक वर्षपछि विभिन्न विषयगत समिति गठन भएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख सिर्जना दनुवारले प्रदेश सभाको विभिन्न विषयगत समितिमा मनोयन गरिएका सदस्यहरूको नाम पढेर सुनाइन् । जसअनुसार न्याय प्रशासन तथा विधायन समितिमा १२, सुशासन तथा योजना समितिमा १५, अर्थ समितिमा १३ जनालाई मनोनयन गरिएको छ । त्यस्तै, सार्वजनिक लेखा... विस्तृतमा