सञ्जय सहनी / रौतहट, २६ फागुन । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुवरले जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन तथा अन्य भौतिक संरचनाहरूको उद्घाटन गरेका छन् । सोमबार एक विशेष समारोहका बीच प्रहरी महानिरीक्षक कुवँरले कार्यालयको प्रशासनिक भवनसहित विभिन्न पूर्वाधारहरूको उद्घाटन गरेका हुन् । समारोहका क्रममा जिल्ला प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन,... विस्तृतमा