जनकपुर । चैत्र ७ गत्तेदेखि सुरु हुन लागेको एसईई परीक्षालाई व्यवस्थित गर्न मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ । परीक्षालाई व्यवस्थित एवम मर्यादित बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले आठवटै जिल्लाका प्रमुख अधिकारीलगायत सरोकारवाला निकायलाई विभिन्न सल्लाह, सुझावका साथै निर्देशनसमेत दिएको छ । सोमबार जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा (एसईई) २०८१ संचालन... विस्तृतमा