रौतहट । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले कसैले पनि दमन र उत्पीडनको पिडा व्यहोर्न नपरेको बताएका छन । उनले राजतन्त्रको समयमा राजनीति गर्नेहरुले दमन व्यहोर्नु परेको कुरा स्मरण गराएका हुन । रौतहटको चन्द्रनिगाहपुरमा प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको अवसरमा सोमवार आयोजित कार्यक्रममा बोल्दै उनले अहिले त्यस्तो किसिमको पिडा राजावादीहरुले व्यहोर्नु... विस्तृतमा