जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनता समाजको मेरुदण्ड भएको बताएका छन् । धनुषाको धनुषाधाम नगरपालिकामा ‘जनतासंग सभामुख’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जनताको बलबुताले संघीयता हासिल भएर आज कोही मेयर, कोही मन्त्री, कोही प्रधानमन्त्री, त कोही राष्ट्रपति बनेको भन्दै उनले जनप्रतिनिधीहरुलाई जनताप्रतिको उत्तरदायित्व नबिर्सन आग्रह गरे । उनले... विस्तृतमा