सिरहा । सिरहाको औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर यज्ञमा दान वापत संकलित रकम अपारदर्शी रुपमा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र दिलिप यादवको नाममा निजी खाता खोलेर जम्मा गरिएको छ । औरही स्थित एनएमबी बैंकमा खाता नं. ११२०१४६२७३९०००२० नं. बचत खाता खोलिएको छ । खाता सञ्चालकम पालिका अध्यक्ष र दिलिप यादवलाई राखिएको छ । यस सम्बन्धमा अध्यक्ष शिवजी... विस्तृतमा