जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज (विहीवार) अन्तिम विश्रामस्थल जनकपुरधाम पुग्ने भएको छ । बुधबार भारतको विशौलमा रात्री विश्राम गरेका परिक्रमा यात्रीहरु एकाविहानै देखि जनकपुरधाम पुग्न लागेका छन् । जनकपुरधाम परिक्रमाको अन्तिम स्थल हो । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १४ औं दिन भारतको विशौल पुगेको थियो भने आज अन्तिम दिन... विस्तृतमा