हेटौंडा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक भएको बताएका छन् । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘होलीको अवसरमा सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख देवकोटाद्वारा आज जारी भएको शुभकामना सन्देशमा भनिएको छ । होलीलाई आपसी सद्भाव,... विस्तृतमा