रौतहट । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु अर्थात् होली पर्व रौतहटमा दुई दिन मनाइन्छ । यहाँको उत्तरी भेगमा फाल्गुन २९ गते बिहीबार र दक्षिण भेगमा चैत १ गते शुक्रबार मनाउने गरिन्छ । चन्द्रपुर नगरपालिका क्षेत्रसहितमा आज उल्लाहसपूर्वक यो पर्व मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । फागु पूर्णिमामा... विस्तृतमा