राहुल राय ÷सिरहा । औरही गाउँपालिका ५ मा क्याम्पस सञ्चालन गर्ने भन्दै आयोजना गर्न लागिएको महायज्ञका नाममा ठूलो रकम उठेको छ । तर उक्त रकम अनियमितता हुने गरेको बताइएको छ । चन्दामा उठेको रकम राख्न एनएमबी बैंक औरही शाखामा खाता खोलेको छ । खाता गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमतका नेता दिलिप यादवको नाममा छ । तर उक्त खातामा अहिलेसम्म रकम जम्मा गरिएको छैन् । महायज्ञको नाममा करिब... विस्तृतमा