विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित कोशी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा मूल्यांकन र टेण्डर प्रक्रिया नगरी सरकारी भवनहरु भत्काइएको छ । चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन कानुन मिचेर भत्काइएको साथै त्यहाँका काठ, इँटा, रड, टिनलगायत सामग्री ‘गायब’ पारिएको... विस्तृतमा