जनकपुर । मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा.बैधनाथ महतोलाई नहटाउन सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतीश कुमार सिंहको उपस्थितिमा सम्पन्न सिनेटको बैठकबाट बहुमतले उपकुलपति डा.महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गरिएको थियो । मधेश कृषि विश्वविद्यालयकी सहकुलपति रहेकी शिक्षा तथा संस्कृति... विस्तृतमा