रौतहट । रौतहटको गरुडामा रहेको बंशिराम जैसवाल अनाथालयलाई नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले एक कार्यक्रमका बीच अनाथालयका अध्यक्ष बंशिराम जैसवाललाई अनुदान रकम प्रदान गरेका हुन । अनाथालयमा रहेका असहाय बालबालिकाको शिक्षादिक्षा, खानपान तथा आवश्यक सुविधाको व्यवस्थापनका लागि नगरपालिकाको संस्थागत... विस्तृतमा