जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले मनपर्दी गर्दै आएको आरोप लगाइएको छ । स्थानीय महेन्द्र मेडिकल प्रालिका सञ्चालक एवं जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार साहसहित सो वडाका सदस्यहरुले यस्तो आरोप लगाएका हुन् । सञ्चालक साहले पत्रकार सम्मेलन आयोजना गरी व्यक्तिगत रिसइवीका कारण मनपर्दी गर्दै वडाध्यक्ष साहले चार... विस्तृतमा