जनकपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । जनकपुरधामसहित मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी भएका छन् । १ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिइरहेको शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले जनाएको छ । यो वर्ष धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी भएका छन् ।... विस्तृतमा