जनकपुर । राजर्षि जनक विश्वविद्यालयमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताहरूले समावेशी नीतिको उल्लंघनको विरोधमा डीन कार्यालयमा संयुक्त रूपमा तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरूले फागुन ८ गते जारी गरिएको करार तथा दैनिक ज्यालादारीमा शिक्षक र कर्मचारी नियुक्तिसम्बन्धी विज्ञापनमा महिला, दलित, मुस्लिम, अपाङ्ग तथा अल्पसंख्यक वर्गका प्रतिनिधिहरूको आरक्षण तथा... विस्तृतमा