रौतहट । रौतहटको चन्द्रपुरमा रहेको बैक तथा बिमा कम्पनीले गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउन सदैव तत्पर रहेको उल्लेख गर्दै सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । यहा रहेका बैक, बिमा कम्पनी तथा सहकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी जानकारी सहित विविध किसिमका कार्यक्रमहरु गर्दै यो किसिमको प्रतिबद्धता व्यक्त गरेका हुन् । चन्द्रपुरमा रहेका विभिन्न बैंक, वित्तीय... विस्तृतमा