रामेछाप । धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा मनोरम शैलुङ बिस्तारै सुगम बन्दै गएको छ । कुनै बेला निक्कै दुर्गमको यात्रा मानिने शैलुङ अहिले सुगम सहजको गन्तव्य स्थल बनेको हो । केही वर्ष अगाडिसम्म शैलुङ पुग्न न सडक थियो, न शैलुङमा पुगेर बास बस्ने राम्रो ठाउँ थियो, न इन्टरनेटकै सुविधा थियो । शैलुङ राम्रो थियो, तर दुर्गम थियो । त्यसैले जो कोहीले शैलुङसम्म पुग्ने आँट नै गर्दैन थियो... विस्तृतमा