मुगु । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मुल नारा भएपनि जिल्लाको सदरमुकाममाखेलमैदान,रङ्खशाला, टुडीखेल, सार्वजनिक मञ्च नहुँदा मुगुका खेलाडीहरु समस्यामा परेका छन् । जिल्लामा अहिलेसम्म एउटा पनि खेल मैदान बन्न सकेको छैन । खेल मैदान ,रङ्खशाला, टुडिखेल, सार्वजनिक मञ्च नहुँदा खेलाडीलाई निकै समस्या हुने गरेको छ । खेल मैदान अभावमा खेलकुद गतिबिधि प्रायः शुन्य... विस्तृतमा