जनकपुर । चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे बचाउन पुनः आन्दोलनको घोषणा गरेको छ । अभियानले राष्ट्रिय सम्मेलनबाट पारित निर्णयहरू सार्वजनिक गर्न आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो । अभियानका केन्द्रीय अध्यक्ष सुनिल कुमार यादवका अनुसार चैत १५ देखि २० गतेसम्म चुरे वनजंगल विनाशबाट प्रभावित... विस्तृतमा