जनकपुर । जसपा नेपाल र प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । आइतबार बसेको बैठक सुरु भएलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले बैठक संसद अवरुद्ध गर्ने घोषणा गरे । उनले मुख्यमन्त्री सतिश कुमार सिंहले कुटनीति मर्यादा विपरित विदेश गएर गणतन्त्र विरोधी कार्य गरेको भन्दै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखे । त्यस्तै,... विस्तृतमा