रौतहट । रौतहटमा विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइएको छ । हरेक बर्ष मार्च २४ तारिखका दिन क्षयरोग दिवस मनाउने गरिएको हो । २४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएपछि यो दिवस मनाउन थालिएको उल्लेख छ । क्षयरोग दिवसको अवसरमा सोमबार गौरमा विहान प्रभातफेरी गरिएको छ । प्रभातफेरी प्रश्चत स्वास्थ्य कार्यालय रौतहटको... विस्तृतमा