मुगु । मुगुको एक मात्र दृष्टिविहीन बालबालिकाहरुको अध्यन गर्दै आएको छाँयानाथ रारा नगरपालिका वडा नं.१ चैन गाँउमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय बालमन्दिरका शिक्षकहरु हिजो आज ब्रेल लिपि बाह्रखरी अक्षरहरु सिक्दै छन् । २०६५ सालबाट सन्चालन हुँदै आएको यो बिद्यालयमा ५ छात्रा र ६ छात्र गरी जम्मा ११ जना दृष्टिविहीन विद्यार्थी छन् । दृष्टिविहीन विद्यार्थीहरुलाइ ब्रेल... विस्तृतमा