जनकपुर । धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव विभिन्न माग राख्दै ४४ दिनदेखि धर्नामा बसेका छन् । शैक्षिक सुधार, सरसफाइ तथा कर्मचारी व्यवस्थापनलगाउत विभिन्न माग राख्दै माघ २८ गतेदेखि सबैला नगरपालिकाको प्रवेशद्वारमा धर्ना दिँदै आएका यादवले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक पूर्ति, वडा... विस्तृतमा