रौतहट । रौतहटको गरुडा नगरपालिकाको चोकमा रहेको तरकारी बजारमा शुक्रवार विहान आगलागी भएको छ । आगलागीबाट करीव तिन वटा भन्दा बढी फुसको घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय कमल जयसवालले सञ्चालन गरेको होटलमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ । प्रहरीका अनुसार आगलागीले घरमा राखिएको दुईवटा ग्यास सिलिण्डर विष्फोट... विस्तृतमा