जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको शिलान्यास गरेका छन् । सोमबार मुख्यमन्त्री सिंहले जनकपुरधाम १४ स्थित मणि मण्डपको पछाडि रहेको गुठीको जग्गामा निर्माण हुन लागेको प्रतिष्ठानको एकेडेमिक भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रम पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री सिंहले भवन... विस्तृतमा