जनकपुर । जनकपुरधाममा नेपाल सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ । गत चैत्र १५ गत्ते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयम जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुरधाममा सरकारकविरुद्ध विरोध प्रदर्शन एवम जुलुस निकालिएको हो । आइतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनकपुरधाममा सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेको छ । उनीहरुले ‘नेपाल सरकार मुर्दावाद’,... विस्तृतमा