विराटनगर, ४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन्। कार्कीले शुक्रबार ५ मन्त्री र २ राज्यमन्त्रीसहित सरकार विस्तार गरेका हुन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख प्रशुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती,... विस्तृतमा