मुगु । मुगु जिल्लाको गमगढी बजारमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा तीन दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा कुल १ हजार १३२ जनाले आँखा चेकजाँच गराएका छन्, जसमा ६८६ महिला र ४४६ पुरुष रहेका थिए । त्यस्तै, १०४ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति संघको आयोजनामा, हिमाल आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र आई केयर फाउन्डेशन नेपालको... विस्तृतमा