काठमाडौं । सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने भएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताएका हुन् । उनले यस अनुसार कोशीलाई उद्योग, मधेशलाई कृषि, बागमतीलाई सू चना प्रविधि, गण्डकीलाई पर्यटन,... विस्तृतमा