जनकपुर । मधेश प्रदेश सरकारले जनकपुरधामको सौन्दर्यीकरणलाई बहुवर्षीय योजनाअन्तर्गत अघि बढाउँदै शौचालय निर्माणलाई विशेष प्राथमिकतामा राख्ने निर्णय गरेको छ । सो क्रममा प्रदेश सरकारले जनकपुरधामका मुख्य पर्यटकीय क्षेत्रहरूमा आधुनिक सुविधायुक्त शौचालय निर्माण गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले योजना अन्तर्गत तीनवटा अत्याधुनिक सार्वजनिक शौचालय... विस्तृतमा