रौतहट । रौतहटका एक युवक संगीत क्षेत्रमा उत्कृष्ट गरे वापत थाइल्यान्डमा पुरस्कृत भएका छन । वृन्दावन नगरपालिका वडा नम्वर ३ विश्राम्पुर घर भएका गायक तथा संगीतकार रामबाबु राउत जिनियस अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका हुन । विगत लामो समयदेखि साँगीतिक क्षेत्रमा क्रियाशील राउतले थाइल्यान्डको राजधानी बैंककमा गएको २५ मार्चमा आयोजित जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट... विस्तृतमा